शिक्षा
शिक्षण सिकाइ प्रक्रियामा संस्कार र संस्कृतिसहितकाे केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यहरु गरिरहेको हुन्छ । दाङको घोराही उपमहानगरपालिका १२ रमनामा रहेको सो पाठशालाले बुधबार दशैं विशेष साँस्कृतिक कार्यक्रम...
पुरा पढ्नुहोसकाेठीभिरकाे शिरलाई साक्षी राखेर एकाकार भई गमेर छलफल गराैँ गाउँ-गाउमा रित्तिरहेकाे मानव बस्ति कसरी पुनःस्थापना गर्न सकिएला गाउँकाे अर्गानिक उत्पादनकाे बजारीकरण पछिल्लोपटक गातिनामा उर्लिएकाे कागती र बेसार (हलेदाे) स्याउलिवाङकाे आलु, रायाे र सिस्नाे डामृ, खबाङ र लुङका सुन्तलाहरु मगर संस्कृतिका...
पुरा पढ्नुहोसशुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरू निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक...
पुरा पढ्नुहोसलामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० दफावार छलफलका लागि शिक्षा समितिमा पठाउने बाटो खुला भएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव...
पुरा पढ्नुहोसदक्षिण भारतको म्याङलोरमा जन्मिएका ७३ वर्षीय नरेन्द्र नायक चार दशकभन्दा बढी समयदेखि भारत र अन्यत्रसमेत वैज्ञानिकता, तर्कवाद र मानववाद फैलाउन लागेका छन्। लेखक बालकृष्ण श्रेष्ठ ‘नेभा’ ले आफ्नो बाआमाको नाममा प्रदान गरेको ‘मानववादी पुरस्कार’...
पुरा पढ्नुहोसकाठमाडौं । सरकार र आन्दोलनकारी शिक्षकबीच ७ बुँदे सहमति भएको छ । तीन दिन देखि शिक्षक महासंघको नेतृत्वमा ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ विरोधमा राजधानी केन्द्रित आन्दोलन गरेका...
पुरा पढ्नुहोसबकाठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सहमतिको सात बुँदे मस्यौदापत्र तयार गरेको छ ।आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ । वार्ता बिहान नौ बजे सुरु गर्ने तयारी छ । यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो...
पुरा पढ्नुहोसदेशभरका शिक्षक काठमाडौंको नयाँबानेश्वर–माइतीघर क्षेत्रमा आएर आन्दोलनमा उत्रिएकाले बुधबार दिउँसो उक्त सडक अस्तव्यस्त बन्यो। उक्त मार्ग भएर यातायात चल्न सकेन। सरकारले संसद्मा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका हुन्।...
पुरा पढ्नुहोस२ असोज, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ ।नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन्...
पुरा पढ्नुहोस