शिक्षा
७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं : नेपालमा शैक्षिक गुणस्तर निरन्तर खस्किँदै गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजका कक्षा कोठा रित्तिन थालेको छ। विद्यार्थी पाउन क्याम्पसहरूलाई मुस्किल परेको छ। त्रिविका अधिकांश विभाग खालीजस्तै बनेका छन्।त्रिविका...
पुरा पढ्नुहोसक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ´कञ्चन` ले राष्ट्रघाती एमसिसी परियोजनाका रहेक क्याम्पहरुमा प्रतिरोध संघर्ष गर्न जरुरी भएको बताएका छन् । साे पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा घाेराहीमा आयोजित राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको आवश्यकता...
पुरा पढ्नुहोसआर्थिक र विद्यार्थी संख्याको हिसाबमा धराशायी क्याम्पसलाई फेरि मर्ज गरिनेत्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो । गएको जेठमा त्रिविले...
पुरा पढ्नुहोसकथा लेखनमा असाध्यै सक्रिय कथाकार तपाईँ पछिल्लो समय कथा लेखन प्रशिक्षणकालागि देश दौडाहामा हुनुहुन्छ । के सिर्जनात्मक लेखनमा प्रशिक्षणको केही भूमिका हुन्छ र? अवश्य हुन्छ । सबै लेखकहरु प्रशिक्षक बन्न सक्दैनन् । र, सबै प्रशिक्षकहरु...
पुरा पढ्नुहोसबद्लिंदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहका रोगी बढिरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२० मा मधुमेहबाट मृत्यु हुनेको संख्या ११ करोड ७० लाख पुगेको थियो । सन् २०३० सम्म यो संख्या बढेर...
पुरा पढ्नुहोसप्यूठान, महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीकाे अवसरमा एक कार्यक्रम गरी साहित्य परिषद् प्यूठानले स्मरण गरेकाे छ । देवकोटाकाे जन्मजयन्तिकाे अवसरमा आयोजित मदाने गाउँपालिका १ अग्लुङ निवासी साहित्यकार एवम प्रगतिशील लेखक अग्निधर चन्द...
पुरा पढ्नुहोस२१ कात्तिक, बुटवल । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको छ ।ड्रेस कोडमा असहमति जनाउँदै सुरु भएको आन्दोलन...
पुरा पढ्नुहोस१५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् ।गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक,...
पुरा पढ्नुहोसगणेश आरसी शिक्षा मानव समाजका लागि अनिवार्य हुन्छ । समयअनुकुलकाे उचित शिक्षा नभए मानवजीवन नै अर्थविहिन हुन्छ । कुनै पनि देशकाे शिक्षा नीति आफ्नो मुलुककाे माटाेकाे आवश्यकतालाई बाेध गराउँदै हरेक नागरिकलाई सामाजिक एवम् नैतिक चरित्रको...
पुरा पढ्नुहोस