शिक्षा

यसकारण विकर्षणमा छ शिक्षण पेशा

कुनै पेशा, व्यवसाय प्रति व्यक्ति किन आकर्षण हुन्छ भने त्यस पेशामा सम्मान पाइन्छ । दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक कमाई हुन्छ । पेशागत सुरक्षाको निश्चित हुन्छ । आफ्नो सन्तानको भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीले गर्‍यो प्युठान अस्पताल सरसफाई !

माघ ६,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्युठानका माओवादी निकट विद्यार्थी संगठनले जिल्ला अस्पताल प्युठानको परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले शनिबार एक कार्यक्रम आयोजना गरी जिल्ला अस्पताल हाताभित्र रहेका...

पुरा पढ्नुहोस
कृषि विश्वविद्यालयको सङ्ख्या धेरै, विद्यार्थीको सङ्ख्या कम

४ माघ, काठमाडौँ : नेपालमा विश्वविद्यालयको सङ्ख्या बढेपनि स्वदेशमै अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या भने घट्दो छ । अन्य विषयमा जस्तै कृषि विषय पढाइ हुने क्याम्पसहरूमा कोटा अनुसार विद्यार्थी भर्ना हुन सकेका छैनन् । देशभर ७...

पुरा पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयमा ३ महिनादेखि तालाबन्दी , कारण के हो ?

२७ पुस, काठमाडौं : उपकुलपति र प्राध्यापकहरुबीचको लडाइँका कारण सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा १२ असोजमा प्राध्यापकहरुले लगाएको ताला अझै खोलिएको छैन ।उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कार्यविधि विपरीत सम्बन्धन तथा कार्यक्रम थपको अनुमति...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध

२२ पुस, काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ। दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको...

पुरा पढ्नुहोस
बालविवाहको सूचना दिनेलाई गाउँपालिकाले २५ हजार दिने

पुष १६ प्यूठान।प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्था गर्ने भएको छ। गाउँपालिकाको आईतवार बसेको १४औं गाउँसभाले बालविवाह न्यूनिकरणका लागी बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कार दिने...

पुरा पढ्नुहोस
घाेराही नगर रनिङ सिल्डकाे उपाधि गाेरखालाई

गत आइतबारदेखि घाेराहीमा जारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न “दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड २०८०” काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ...

पुरा पढ्नुहोस
दुर्लभ पंक्षीको संरक्षणको लागि पर्वतमा लाटोकोसेरो उत्सव हुने

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा...

पुरा पढ्नुहोस
प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण!

पुष ९,प्यूठान।जिल्ला कारागार कार्यालय प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण गरिएको छ । थाउजेन्ड युथ ग्रुप र देशभक्त युवा नेपाल  संस्थाद्धारा सोमबार जिल्ला कारागारमा एक कार्यक्रमको बिच करिब १ सय थान पुस्तक हस्तान्तरण गरिएको हो। प्यूठानका...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रान्तिकारी मोर्चाले बुटवल र घोराहीमा अन्तरक्रिया गर्ने

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले देशभर नयाँ जागरणका कार्यक्रम गर्ने भएको छ । लुम्बिनी प्कारदेशमा र्यक्रमको मोडेल कस्तो बनाउने भन्ने विषयमा आगामी पुस २१ गते बैठक बसी ठोस गरिने मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले...

पुरा पढ्नुहोस