शिक्षा

विपन्नको उपचारमा बराह माविको ४३ हजार सहयोग, उपचारमा ७ लाख बढी लाग्ने

इच्छा भए उपाय जहाँ पनि हुन्छ । दुखेको घाउमा मलहम पट्टी लगाउने काममा मानवीय मन भएमा हर जटिलतालाई सहजतामा ल्याउन सकिन्छ । प्यूठानको नौबहिनी गाउँपालिका नौबहिनी ३ खबाङ झिम्पका ४ कक्षामा अध्ययनरत एक विद्यार्थीको कलेजोमा...

पुरा पढ्नुहोस
जानकीको “जनक” मेरो हेड सर!

काठमाडौं।राजधानीमा बसेको म आजभोली अलिक व्यस्तता बढेको छ । अफिसको कामले केहि दिनमा एक अभियान लिएर सुदुरपश्चिमको अछाम जिल्लामा जानुपर्ने छ । लामो यात्रा अनि करिब २ महिना उतै बिताउनुपर्ने भएकाले त्यसकै तयारीमा ब्यस्त...

पुरा पढ्नुहोस
आजदेखि त्रिविले अनलाइनबाट सेवा दिने

१५ माघ, काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ। कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ। कार्यालयका...

पुरा पढ्नुहोस
टीकाबहादुरकाे कृति “माक्र्सवाद र उत्तरआधुनिकतावाद”काे लाेकार्पण

पत्रकारिता र साहित्य जगतमा कलम चलाइरहेका टीकाबहादुर बस्नेतकाे नवीन कृति माक्र्सवाद र उत्तरआधुनिकतावादकाे घाेराहीमा एक भव्य समाराेहबीच शनिबार लाेकार्पण भएको छ । पुस्तक सार्वजनिक समाराेह कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने,...

पुरा पढ्नुहोस
बागी स्त्रीकाे आत्मकथाकाे विमर्श बुटवलमा !

कवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ विमर्श कार्यक्रम प्राज्ञिक बौद्धिक व्यक्तित्व ,नारी स्रष्टा र साहित्यकारहरूको उपस्थितिमा आज चिया चौतारी बुक क्याफे बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता, मार्क्सवादी चिन्तक लेखक तथा कवि...

पुरा पढ्नुहोस
बकपत्र पिटरका बहुआयामिक आक्राेश हुन्: राेशन जनकपुरी

लेखक तथा वाम विश्लेशक राेशन जनकपुरीले नेपालकाे राजनैतिक आन्दाेलनकाे मसिनाे चिरफार गरिएको बकपत्रले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइबाट उठान गरेकाे बताए । जनकपुरीले मुख्यतः जनयुद्धलाई केन्द्रमा राखेर लेखिएकाे बकपत्रले नरेन्द्रजङ् पिटरका बहुआयामिक आक्राेशहरु खाेतलेकाे...

पुरा पढ्नुहोस
सनराइज एकेडेमीको तेह्राैँ वाषिर्कोत्सव सम्पन्न

घाेराही १२ मा अवस्थित सनराइज एकेडेमीले आफ्नो स्थापनाकाे तेह्राैँ वर्षगाँठ एक भव्य समाराेहबीच बिहीबार सम्पन्न गरेकाे छ । वार्षिकोत्सबकाे अवसरमा विद्ययमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले गायन तथा नृत्यसहितकाे सांगीतिक प्रस्तुत गरेका थिए भने वार्षिकोत्सबकाे अवसरमा...

पुरा पढ्नुहोस
त्रिविको उपकुलपतिमा ४३ जनाको आवेदन

९ माघ, काठमाडौं : त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाको दरखास्त परेको छ।दरखास्त दिनेमा विश्वविद्यालयका बहालवाला उपकुलपतिले समेत त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुन दरखास्त हालेका छन्। उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा. नन्दबहादुर सिंहले पनि दरखास्त दिएका छन्।...

पुरा पढ्नुहोस
चैत १५ गतेदेखि हुने एसईईको समयतालिका सार्वजनिक

९ माघ, काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले  एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार...

पुरा पढ्नुहोस