शिक्षा
७ माघ, दाङ त्रिभुवन विश्वविद्यालयले लिने स्नातक तहको पहिलो वर्षको भर्ना र रजिस्ट्रेसन फर्म भर्ने नाममा क्याम्पस भित्र अवैध कारोबार गरेको पाइएको छ । दाङको घोराहीमा रहेको राप्ती क्षेत्रकै प्रतिष्ठित मानिने लामो शैक्षिक इतिहास बोकेको...
पुरा पढ्नुहोस६ माघ, काठमाडौंशिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामाको पत्र प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइसकेको पुनको सचिवालय सदस्य गीता रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार मन्त्री पुनले राजीनामा पत्र प्रधानमन्त्री...
पुरा पढ्नुहोस२८ पुस, प्युठान मल्लरानी गाउँपालिका वडा नं. ५ निवासी हाल घोराही उपमहानगरपालिका वडा नं. १७ मा बसोबास गर्दै आएका स्वर्गीय जितबहादुर कसेराका नाती तथा स्वर्गीय एकबहादुर कसेराका छोरा सन्तोषकुमार रसालीले आफ्नो बाबु स्वर्गीय एकबहादुर कसेराको...
पुरा पढ्नुहोस२७ पुस, दाङ दाङको घोराहीमा रहेको माउन्ट भ्यु बोर्डिङ स्कुलले स्थापनाको ४२ औँ वार्षिक उत्सवकाे पूर्वसन्ध्यामा निशुल्क आँखा चेक-जाँच सम्बन्धी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार संयुक्त...
पुरा पढ्नुहोस२६ पौष, प्युठान प्युठानको नौबहिनी गाउँपालिका ३ झिम्पस्थित बराह माविले ४५ औँ स्थापना दिवस तथा अभिभावक भेला भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलकबहादुर पुनबाट विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी रणनीतिका बारेमा प्रतिवेदन...
पुरा पढ्नुहोसराप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् । परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल...
पुरा पढ्नुहोस२५ पुस, प्युठान प्युठान जिल्लाको गौमुखी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा पालिका भित्र उत्कृष्ट नतिजा निकाल्न सफल विभिन्न विद्यालयका विषयगत शिक्षकहरुलाई “नतिजाकाे आधारमा” सम्मान कार्यक्रम गरेको छ । पालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, कर्मचारी तथा प्रधानाध्यापकलाई...
पुरा पढ्नुहोस१० पुस, काठमाडौंत्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए। समारोहमा नोबेल पुरस्कार विजेता जापानी...
पुरा पढ्नुहोस९ पुस, काठमाडौंसिंगो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ । दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। ‘मनका कुरा गरौं’ भन्ने नारासहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आजदेखि सुरु गर्ने अभियान फागुन ३० गतेसम्म तीन महिना सञ्चालन...
पुरा पढ्नुहोस









