Pranmancha

Advertisment

SKIP THIS
रोल्पामा भएको जिप दुर्घटनामा २० तीर्थयात्रीको मृत्यु, एकजना मात्रै जीवित

१७ वैशाख, रोल्पा रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा चालकसहित २० जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट जलजला धार्मिकस्थलतर्फ पूजाआजाका लागि जाँदै गरेको जिप थबाङ गाउँपालिका–१ सल्यापमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका...

आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाउँदै

१८ वैशाख, काठमाडौं काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर...

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख १८ हजार परीक्षार्थी

 १४ वैशाख, काठमाडौ‌सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

युएईविरूद्ध दीपेन्द्रसिंह ऐरीको शतक

 १८ वैशाख, काठमाडौं विश्वकप लिग–२ क्रिकेटमा युएईविरूद्ध नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन्।  त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उनले ९४ बलमा शतक प्रहार गरेका हुन्। गत शनिबार नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation