उपेक्षित

ड्युटीमा रहेकी महिला प्रहरीकाे श्रीमानले गरे हत्या

३ फागुन, घोराही दाङमा एक जना महिला प्रहरीको गाेली हानि हत्या भएको छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेकि महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे...

पुरा पढ्नुहोस
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

३ फागुन, कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्। मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं...

पुरा पढ्नुहोस
सर्वाेदयकाे बाैद्विक प्रतिभा पुरस्कार टिकारामलाई

बाैद्विक प्रतिभा पुरस्कारबाट अग्रज साहित्यकार टिकाराम उदासी (पिएचडी) सम्मानित भएका छन् । बुधबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराही दाडकाे आयाेजनामा राष्ट्रिय पुस्तक दिवस कार्यक्रमकाे अवसरमा पुस्तकालयमा पुस्तक तथा स्टेसनरी ब्यबसायि समिति दाङले स्थापना गरेकाे...

पुरा पढ्नुहोस
ठाउँ विशेष उत्कृष्ट अवार्ड सुशीलाको “प्यूठान इस्नालाई”- प्राणमञ्च अपडेट

साहित्यकार तथा रचनाकार सुशीला गिरीकाे पछिल्लो गीत “प्यूठान इस्नालाई बाेल”काे गीत सर्वाेत्कृष्ट स्थान विेशेष विधाबाट सम्मानित भएको छ । सानै उमेरबाट गीतसंगीत र कला-साहित्यमा रमाउँदै आएकी सुशीलाकाे प्यूठानमै पहिलाे पटक महिलातर्फकाे “ज्वाला” कवितासंग्रह पनि प्रकाशित...

पुरा पढ्नुहोस
पैसा नदिएको रिसमा ह्यामरले हिर्काएर आफ्नै साथिको हत्या

२८ माघ, काठमाडौँ काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन् । ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका...

पुरा पढ्नुहोस
झुलेनीको ऐतिहासिक झल्कोः शशिधर भण्डारी

प्रकृतिले  बर दानका रुपमा उपलब्ध गर ाएको  मनो र मता एउटा विशे ष घटना परि वे शको  ऐ तिहासिक तथा मानव निर्मित भौ तिक निर्माणको  अनुपमता भित्र सौ न्दर्यको  संयो जन भयो  भने  यस् तो  स् थान मानव जातिका लागि एउटा गन्तव्यका रुपमा स् थापित हुनपुग्छ । उदाहर णका लागि...

पुरा पढ्नुहोस
दलीय स्वार्थकाे कचिंगलमा अमर क्याम्पस

प्यूठान । दलीय स्वार्थ र खिचातानीका कारण चाैथाे कार्यकालकाे लागि चयन गर्न खाेजिएकाे क्याम्पस सञ्चालक समिति अन्याेलमा परेकाे छ । प्यूठानको गाेठीवाङमा रहेकाे अमर क्याम्पस प्यूठानको सञ्चालक समितिको अध्यक्षका लागि भएको निर्वाचनमा दलीय स्वार्थ बाँझिंदा...

पुरा पढ्नुहोस
पाकिस्तानी सत्तारुढ पार्टीलाई इमरान खानको चुनावी झट्का, बहुमत ल्याउने संभावना

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाका क्रममा एक सय ५० सिटमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता देखिएको छ । मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रको परिणामले...

पुरा पढ्नुहोस
मृत्यु संस्कारमा वृक्षारोपण, गरिएन काजकिरिया !

भौतिकवादी समाज, नेपाल केन्द्रीय समितिको आयोजनामा भौतिकवादी मृत्यु संस्कार भौतिकवादी ढंगले बिहीबार महोत्तरीको रतवारामा सम्पन्न भएको छ । समाजको केन्द्रीय सदस्य शंकर प्रसाद रायको आमाको मृत्युको आज सातौं दिनमा शोक तथा समवेदना सभाको संचालन...

पुरा पढ्नुहोस
लगानी प्रबर्द्धनका लागि वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने- प्राणमञ्च अपडेट

लगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...

पुरा पढ्नुहोस