मुख्य समाचार

सहिद परिवार लाई सिलिन्डर चुलाे वितरण गर्दै दार्मा गाउँपालिका सल्यान

पुष्कर पन्थ सुनार असार ३१ सल्यान सल्यानको दार्मा गाउपालिकाले जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद परिवारजनलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ। सहिद स्मृति सभा हलमा एक कार्यक्रमको आयोजना गरि राज्य र बिद्रोही पक्ष बाट...

पुरा पढ्नुहोस
गुराँस गाउँपालिकामा करार कर्मचारी र प्रहरीविच झडप

दैलेखको गुराँस गाउँपालिकामा हवाई फायर भएको छ । करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको हो । झडपमा ७ जना घाइते भएको प्रहरी प्रमुख भुवनेश्ववर शाहले...

पुरा पढ्नुहोस
असार ३२ मा बिसाैनाकाे लाइभ दाेहारी

माैलिक परम्परा र संस्कृतिलाई जाेडेर अत्याधुनिक सेवा सुविधा दिने प्रयत्न गरिरहेकाे बिसाैना रेस्टुरेन्टले असार ३२ गते  साँझ ४:३० देखि लाइभ दाेहाेरी गर्ने भएको छ । नेपाली लाेक भाषा र लाेक साँस्कृतिकाे संरक्षण एवं विकास...

पुरा पढ्नुहोस
”अमर प्रेम”

  ऐना जस्तै छ सम्झना पानी जस्तै छ माया। आकाश भन्दा फराकिलो मेरो मनको आयतनमा मात्र तिमी छौ। आखाँ चिम्लिए पछि देखिने दृश्य तिम्रै चित्रहरु मात्र हुन। मेरो सम्झनामा तिमी दुखी हुनु परेको छैन। तिमि दुख्नु मेरो चाहना हैन। त्यसैले तिमीले मलाई कहिल्यै सम्झिनौ भन्ने पिर...

पुरा पढ्नुहोस
शर्मामाथी छानबिन गर्ने बनेको संसदीय विषेश समिति सदस्य हेरफेर

३० असार, काठमाडौं । करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् । समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले भुसालको...

पुरा पढ्नुहोस
उपसभामुखकाे लागि सत्तागठबन्धनबाट पुष्पा भुषाल र एमालेबाट विद्या भट्टराई मैदानमा

शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्। सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस
बढ्दो बेरुजु ,प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिका भने भए बेरुजु मुक्त

महालेखाका अनुसार, गतवर्ष कुल बजेटको २ दशमलब ६३ प्रतिशत रकम बेरुजु भएको छ । कुल बेरुजुमध्ये संघीय कार्यालयहरुमा सबैभन्दा बढी बेरुजु छ । संघीय कार्यालयहरुमा ४९ अर्ब ४७ करोड रुपैयाँ बेरुजु छ । त्यसपछि...

पुरा पढ्नुहोस
बिषालु च्याउ खाँदा रुकुम पश्चिममा एउटै घरका पाँच जना बिरामी

रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको पाँच जना परिवार बिरामी भएका हुन् । ३६ बर्षिय आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ...

पुरा पढ्नुहोस
मोम्चो कथा सङ्ग्रहमाथि अन्तरक्रिया

वसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक टिप्पणी गरे । मोम्चो चेपाङ...

पुरा पढ्नुहोस
सगरमाथाबाट शिवपुराणको नेपाली र अङ्ग्रेजी संस्करण सार्वजनिक

विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ ।  भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले जानकारी...

पुरा पढ्नुहोस