मुख्य समाचार

विपन्नको उपचारमा बराह माविको ४३ हजार सहयोग, उपचारमा ७ लाख बढी लाग्ने

इच्छा भए उपाय जहाँ पनि हुन्छ । दुखेको घाउमा मलहम पट्टी लगाउने काममा मानवीय मन भएमा हर जटिलतालाई सहजतामा ल्याउन सकिन्छ । प्यूठानको नौबहिनी गाउँपालिका नौबहिनी ३ खबाङ झिम्पका ४ कक्षामा अध्ययनरत एक विद्यार्थीको कलेजोमा...

पुरा पढ्नुहोस
प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

१७ माघ, प्युठान : प्युठानको जुम्रीमा नवजात शिशु बेवारिसे  अवस्थामा फेला परेको छ । बुधबार बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी बच्चा भेटिएको स्थानमा पुग्दा...

पुरा पढ्नुहोस
विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपाल १०८ औँ स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई आफ्नो सूचीमा समावेश गर्न थालेको २००४ यताको सूचकांकमा नेपाल सबैभन्दा बलियो स्थानमा  विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालको स्थान २० वर्षयताकै सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई आफ्नो सूचीमा समावेश गर्न थालेको सन् २००४ यताको...

पुरा पढ्नुहोस
संघीय संसद्को हिउँदे अधिवेशनमा ४० विधेयकको गृहकार्य

नीति तथा कार्यक्रमपूर्व र पछाडि गरी दुई चरणमा विधेयकहरू सदनमा पेस गरिने १७ माघ, काठमाडौं । सरकारले २२ माघबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा ४० वटा विधेयक ल्याउने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
नेपालमा पहिलोपटक हुलाक टिकट छपाइ सुरु

१७ माघ, काठमाडौं : नेपालमा पहिलोपटक हुलाक टिकट छपाइ शुरु भएको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले टिकट छपाइ गर्न थालेको छ। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, यसअघि नेपालका हुलाक टिकट भारत, इण्डोनेसियालगायत...

पुरा पढ्नुहोस
यू–१९ विश्वकप – सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै

१७ माघ, काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।   खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त्यसका लागि नेपाली टोली गत...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखाका : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१७ माघ, काठमाडौं : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी...

पुरा पढ्नुहोस
सफरमा निस्कियाे सबैभन्दा ठुलो पानी जहाज, के-के छन् विशेषताहरु ?

काठमाडौं : विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो । ‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो...

पुरा पढ्नुहोस
जोर्डनस्थित सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा ३ सैनिकको मृत्यु

काठमाडौं : सिरियाको सीमा नजिकै उत्तरपूर्वी  जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ। चौतीस जना घाइते भएका छन्। मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ...

पुरा पढ्नुहोस