विचार / दृष्टिकोण
भानु प्रावि प्रकरण, शिक्षक सरुवादेखि सुशासन संकटसम्म, एउटै विद्यालयमा तीन निर्णय, अनेक प्रश्न र भविष्यप्रतिको चिन्ता खुङ, प्युठान। गौमुखी गाउँपालिका- ५ स्थित भानु प्राथमिक विद्यालय शिक्षक व्यवस्थापनसम्बन्धी विवादका कारण चर्चामा छ। सतहमा हेर्दा यो एउटा शिक्षक...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौँनागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुन:स्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा प्रसाईले...
पुरा पढ्नुहोस३१ जेठ, प्युठान प्युठानको नौबहिनी गाउँपालिका–५, गावै माझटोल निवासी २१ वर्षीया दुर्गा गिरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ। भिरविसौना नजिकैको अँधेरीखोलामा घाँस काट्ने क्रममा उनी भिरबाट लडेकी थिइन्। घटनापछि स्थानीयवासी तथा परिवारमा शोक छाएको...
पुरा पढ्नुहोस३१ जेठ, काठमाडौं अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान भएको खेलमा टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र...
पुरा पढ्नुहोस३१ जेठ, प्युठान पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत विभिन्न प्लेटफर्ममा चर्चित व्यक्तित्व मिनबहादुर बुढामगर ‘भेलु बाजे’को नाममा सालिक वा स्मारक निर्माण हुन लागेको भन्दै विभिन्न पोस्ट तथा टिप्पणीहरू सार्वजनिक भइरहेका बेला प्युठान नगरपालिकाले...
पुरा पढ्नुहोस३१ जेठ, बुटवल रास्वपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे पछि पुन: मतदान हुने भएको छ । सभापति पदका लागि ६ जना बीच प्रतिस्पर्धा भएकोमा सबैभन्दा...
पुरा पढ्नुहोस३१ जेठ, धनगढीकैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो...
पुरा पढ्नुहोस३० जेठ, काठमाडौं नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले भेला गर्दैछन् । उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गर्न लागेका हुन् । युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आन्तरिक...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंबीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा थप एक जनाको शव फेला परेको हो...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गरेका छन् । आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको...
पुरा पढ्नुहोस









