प्युठान नगरपालिका–१, दाखा कवाडी निवासी गोविन्द धामी हाल भारतको हैदराबादस्थित अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन् । सानै उमेरमा बुबा–आमा गुमाएका गोविन्द अहिले गम्भीर स्वास्थ्य समस्याका कारण अस्पतालको बेडमा उपचाररत छन्। घरपरिवारको आर्थिक अवस्था...




















































