Pranmancha

Advertisment

SKIP THIS
दुर्व्यसन, मानसिक असन्तुलन र बदलिँदो नेपाली समाज

मानिसलाई बिगार्ने कारण धेरै हुन सक्छन्, तर बचाउने माध्यम पनि समाज नै बन्न सक्छ। त्यसैले आज आवश्यक कुरा दोषारोपण होइन, सचेतना हो; घृणा होइन, समझदारी हो; तिरस्कार होइन, सहयोग हो। तभी मात्र हामी मानसिक...

इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराम घोषणा

 २ जेठ, काठमाडौंअमेरिकाले इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराममा सहमति भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिंगटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्धविराम बढाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी...

दुर्व्यसन, मानसिक असन्तुलन र बदलिँदो नेपाली समाज

मानिसलाई बिगार्ने कारण धेरै हुन सक्छन्, तर बचाउने माध्यम पनि समाज नै बन्न सक्छ। त्यसैले आज आवश्यक कुरा दोषारोपण होइन, सचेतना हो; घृणा होइन, समझदारी हो; तिरस्कार होइन, सहयोग हो। तभी मात्र हामी मानसिक रूपमा स्वस्थ, जिम्मेवार र मानवीय...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

सञ्जीवनी अस्पतालकाे निःशुल्क स्वास्थ्य शिविर, ६ सय बढी लाभान्वित

२ जेठ, दाङ संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिका–५ बैसास्थित सभाहलमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६०५ जना स्थानीय लाभान्वित भएका छन् । शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श, भिडियो...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation