Pranmancha

Advertisment

SKIP THIS
समय नपाएपछि हर्क साम्पाङ संसद बैठक छाडेर बाहिरिए

५ जेठ, काठमाडौं सभामुख डोलप्रसाद अर्याल(डीपी)ले बोल्ने समय नदिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार बसेको पहिलो बैठकमा बीचमा उठेर साम्पाङले समय मागेका थिए । तर सभामुख...

” चन्द्रग्रहण ” – धार्मिक अन्धविश्वास र वैज्ञानिक सत्य !

आज चन्द्र ग्रहण लाग्ने भनिएको छ । चन्द्र ग्रहण के हो ? यो कसरी लाग्छ ? यसको बारेमा समाजमा प्रचलित विभिन्न धर्महरूको के राय रहेछ ? चन्द्र ग्रहण बारे फैलाइएको अन्धविश्वास र वैज्ञानिक तथ्य को बारेमा आउनुस् केही...

विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

५ जेठ, काठमाडौंनेपाल विद्यार्थी संघ(नेविसंघ)का नेताहरू विश्वविद्यालय तथा क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । नेविसंघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र नेता हृदयराज मिश्रले विद्यालय संगठन हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation