Pranmancha

Advertisment

SKIP THIS
एक किलो सुनचाँदीका गरगहना चोरीको आरोपमा एक जना पक्राउ

१५ वैशाख, काठमाडौं चोरीको आरोपमा एक किलोभन्दा बढी सुनचाँदी गरगहनासहित एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तनहुँको ऋषिङ्ग गाउँपालिका– ५ रामजाकोटका ३९ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरेको जनाएको छ...

पोर्चुगलकी विदेश राज्यमन्त्री नेपाल भ्रमणमा आउँदै

१५ वैशाख, काठमाडौं परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जाभियर तीन दिने औपचारिक भ्रमणका लागि भोलि (अप्रिल २९) नेपाल आउने भएकी छन्। आगामी मे १ सम्म हुने...

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख १८ हजार परीक्षार्थी

 १४ वैशाख, काठमाडौ‌सोमबारदेखि ७७ वटै जिल्लामा सञ्चालन हुने कक्षा १२ को परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

पोर्चुगलकी विदेश राज्यमन्त्री नेपाल भ्रमणमा आउँदै

१५ वैशाख, काठमाडौं परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जाभियर तीन दिने औपचारिक भ्रमणका लागि भोलि (अप्रिल २९) नेपाल आउने भएकी छन्। आगामी मे...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation