कला/साहित्य
आजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन ।नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ?हैन, यो कस्तो छ भने...
पुरा पढ्नुहोसपछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज...
पुरा पढ्नुहोसवर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन...
पुरा पढ्नुहोसपुष ९,प्यूठान।जिल्ला कारागार कार्यालय प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण गरिएको छ । थाउजेन्ड युथ ग्रुप र देशभक्त युवा नेपाल संस्थाद्धारा सोमबार जिल्ला कारागारमा एक कार्यक्रमको बिच करिब १ सय थान पुस्तक हस्तान्तरण गरिएको हो। प्यूठानका...
पुरा पढ्नुहोस७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...
पुरा पढ्नुहोसकाठमाडौं : मंसिर १९। मंगलबार स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस।नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो। २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित...
पुरा पढ्नुहोस९ मंसिर, प्यूठान। प्युठानमा आज देखि बाल साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनले गर्दा देशभरका साहित्यिक श्रष्टाहरुको अहिले प्यूठानमा चहलपहल बढेको छ । कार्यक्रमको पहिलो दिन सदरमुकाम खलंगामा रिडाथान कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोसप्यूठान जिल्लामा हुन लागेको बालसाहित्य सम्मेलनकाे पूर्व सन्धयामा आज बिहानै सदरमुकाम खलंगामा प्रभातफेरी र्याली भव्य रुपमा सम्पन्न भएको छ । देशभरका खासगरी बाल साहित्यकाे क्षेत्रमा क्रियाशील रहेका साहित्यकार तथा सम्बद्घ सराेकारवालाहरुकाे व्यापक उपस्थितिमा खलंगामा...
पुरा पढ्नुहोसकथा लेखनमा असाध्यै सक्रिय कथाकार तपाईँ पछिल्लो समय कथा लेखन प्रशिक्षणकालागि देश दौडाहामा हुनुहुन्छ । के सिर्जनात्मक लेखनमा प्रशिक्षणको केही भूमिका हुन्छ र? अवश्य हुन्छ । सबै लेखकहरु प्रशिक्षक बन्न सक्दैनन् । र, सबै प्रशिक्षकहरु...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौं । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको नयाँ कृति कर्मणा सार्वजनिक भएको छ । भर्खरै बजारमा आएको पुस्तक कर्मणामा उनले पछिल्लो समयका आफ्ना अनुभूतिहरु सँगालेकी छन् । धनकुटाको कचिडे घर भएकी साहित्यकार...
पुरा पढ्नुहोस