कला/साहित्य
“बिन्ती रोकिईदेउन ए झरी ” ए झरी नगरिदेउन यसरि मन परि कठै भएछु म त कतै पिंजडाको चरी भुर्र उड्न मन छ मेरो गुडमा पुग्ने गरि बिन्ति अबत भो रोकिइदेउन ए झरी आज भए म त कठै त्यो पिंजडाकै...
पुरा पढ्नुहोस१४ असार, सुर्खेतकर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ। ‘मौलिक लोक, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन’ गर्ने उद्देश्यसहित वीरेन्द्रनगरमा उक्त सम्मेलन सुरु भएको हो।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र वीरेन्द्रनगर...
पुरा पढ्नुहोस८ असार, काठमाडौंरियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को विजेता बर्दियाका करण परियार बनेका छन्।शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार...
पुरा पढ्नुहोसरोज्जा खेत राणाहरूका । रोज्जा बारी, खर्क, जंगल र बगैंचा राणाहरूका । टार, बेंसी, उपत्यका र चरिचरन राणाहरूका । सहर, चोक र चोकमा ठडिएका ठूलाठूला दरबार राणाहरूका । उनीहरू शासक, हामी शासित । उनीहरू ख्वामित, हामी सेवक । हामी उनीहरूको...
पुरा पढ्नुहोसविश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा मार्क्सवादी चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले लुम्बिनी प्रदेशको दाङमा शनिबार (०८१ असार १ गते) ‘लेनिन स्मृति शतवार्षिकी’ दाङ संयोजन समिति गठन भएको छ। लेखक, संस्कृतिकर्मी प्रमोद...
पुरा पढ्नुहोस२६ जेठ, पोखरा कवि सुमिनाका प्रेमदेखि विद्रोही कविताको यात्राबारे शनिबार पोखरामा परिचर्चा भएको छ। विद्यालय जाने वेलादेखि नै फाट्टफुट्ट कविता रच्थिन् कवि सुमिना। प्रेम, भावना र आफ्नो दैनिकीका भोगाइलाई शब्दमा उतार्थिन्। विद्यालयपछि लेखनको सिलसिला झन् मजबुत बन्न...
पुरा पढ्नुहोससमय सधैंभरी एकनासको हुँदैन । यात्रा सोचेजस्तो पनि हुँदैन । उपलब्धि पनि त अपेक्षाकृत एकनासको कहाँ हुन्छ र ? यो समय निमुखा र पिँधका मानिसहरुको निम्ति सबैभन्दा चुनौतिपूर्ण छ । कसैलाई भोको पेटको पीडासँगै...
पुरा पढ्नुहोसगलत विचारहरुको विरुद्धमा कार्ल माक्र्सले जस्तै उहाँले कहिल्यै सम्झौता गर्नुभएन । विर्सजनवाद, सुधारवाद, वहिष्कारवाद देखि लिएर अवसरवाद र छद्म माक्र्सवाद सधैंभरी उहाँका प्रहारका केन्द्रमा रहे । यदि दोस्रो अन्तराष्ट्रियको एकता भाँडिन्छ भन्ने डरले अन्धराष्ट्रवादको...
पुरा पढ्नुहोसहाम्रो शिक्षा पद्धतिले पढायो मात्रै । त्यसैले पनि अध्ययनको वातावरण सिर्जना हुन नसकेको हो । पढ्ने वातावरणको सिर्जना गर्नु मात्रै आजको आवश्यकता हो । के हो पढ्ने भन्ने कुरा मात्रै जानेर हुँदैन ।एकजना...
पुरा पढ्नुहोसऐतिहासिक र आन्दोलनले बनेका पार्टीहरूले सिद्धान्तको राजनीति सुविधाको राजनीतिलाई अभ्यास गर्न थालेपछि प्रतिकृयामा नयाँ पार्टी देखिन्छन् ।प्राचीलाई लेख्न थाल्दा कतिपय घटना रेड कार्पेटमुनि लुकेका थिए । नियत छर्लंग हुन परिणाममा देखिनुपथ्र्यो । कुनै पनि...
पुरा पढ्नुहोस