शिक्षा
सल्यान, युवाहरुकाे पहलमा मृगौलापीडित बचाउने अभियान सक्रिय भएकाे छ । ´दान गरौ पुन्य कमाऔँ` भन्ने उक्तिलाई मनन् गर्दै सल्यानका दुई युवाले कुमाख गाउपालिका ४ निवासी ६९ वर्षीय बुद्धि बहादुर कामीको जीवन रक्षाकाे लागि आर्थिक...
पुरा पढ्नुहोसयसाे त राेल्पामा पनि दैनिकजसाे कुनै न कुनै जघन्य अपराधहरु घटिरहेकै हुन्छन् । रेडियाे माडीकाे रिपिटर टावरमा भएकाे चाेरी हाेस् वा ताेडफाेड । माडीमै दुईजना वृद्ध वृद्धाकाे बीभत्स हत्या हाेस् वा त्रिवेणीकाे काउलाबाेटमा अवस्थित...
पुरा पढ्नुहोसउत्तरी प्यूठानकाे गाैमुख गाउँपालिकाका स्थानीयहरु विद्यालय विस्तार अभियानमा सक्रिय भएका छन् । विपन्न परिवारका अभिभावकहरुले पनि आफ्नाे गास कटाएर चन्दा दिने भएपछि साेहि रकमबाट आधारभुत तह कक्षा आठ सम्मकाे पठनपाठन सन्चालन हुने भएको हाे। प्यूठानको...
पुरा पढ्नुहोसकेही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोससल्यान सल्यान जिल्लाको कुमाख गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पुस २५ गतेबाट कुमाख गाउँपालिकाले पालिकाका सबै वडाका लाभग्राहीहरुलाई बैङ्किङ झंझटबाट मुक्त गर्ने गरि वडाबाट भत्ता वितरण गरिरहेकाे गाउँपालिका प्रमुख...
पुरा पढ्नुहोसइसाई धर्मालम्बिहरुले कृस्मसकाे पूर्वसन्ध्याकाे अवसरमा सडक सरसरफाई अभियान संचालन गरेका छन् । दाङकाे घाेराही बजारमा रहने तथा घाेराही १२ रमना गुर्जेका करिब १५० जना स्थानीय धर्मालम्बिहरु पर्यावरण संरक्षण र मानव स्वास्थ्यलाई ध्यानमा राखेर सरसफाईमा...
पुरा पढ्नुहोसप्यूठानकाे गौमुखी गाउँपालिका ४ पुजास्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकृष्ण पुरी तथा त्यहाँ कार्यरत स्टाफहरुमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम केसीसहितको समुहले अभद्र व्यवहार गर्दै हातपात गरेको छ । कक्षा १० को फर्म भर्नको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट आजदेखि काम सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डाेत्तोलन तथा प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झन्डाेत्तोलन गरेका...
पुरा पढ्नुहोसनवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु...
पुरा पढ्नुहोस