शिक्षा

फुटबल दंगाको भागदौडमा १२९ जनाको ज्यान गयो

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग...

पुरा पढ्नुहोस
बालमन्दिरमा नाँचगान गर्दै यसरी सिक्छन् वौद्धिक अपांग विद्यार्थीहरु

राज्यको आधारभुत सेवा सुविधाबाट कटेको अपांग÷निमुखा वर्ग समुदाय आज पनि पिछडिएको छ । तथापि पछिल्लो समय वौद्विक अपांग समुदाय सिर्जनशील ढंगले पढिरहेको ,लेखिरहेकोसँगै दैनिक जीवन व्यवहारमा परिवर्तन ल्याएको कयौँ उदाहरण पनि छन् । यो...

पुरा पढ्नुहोस
धार्मीक अन्धविस्वासको क्रूरता, पित्रृ खुसी पार्ने निहुँमा श्रीमतिको विभत्स हत्या, आमा पनि गम्भीर घाइते

सोह्र श्राद्धमा पितृ खुसी नभएको भन्दै रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खामा स्थानीय माझी समुदायका केही व्यक्तिले ५५ वर्षीया बिबी माझीको कुटीकुटी हत्या गरेका छन् । उनकी ७० वर्षीया आमा सुनमाया माझीलाई पनि मरणासन्न हुने...

पुरा पढ्नुहोस
अरिङगाल पाेल्दा भयङकर क्षति, खाने लाेभमा सावधानी अपनाउने गराैँ

प्यूठानमा अरिङगालले टाेक्दा एक जनाकाे मृत्यु भएको छ । प्यूठानकाे गौमुखी गा पा वडा न ५ खुङमा गएराति राति करिब ११: ३० बजे तिर छ जनाकाे समुहले अरिङ्गल (कालो अरिङ्गल) पोल्ने क्रममा अरिङगालकाे टाेकाइबाट...

पुरा पढ्नुहोस
समाजसेवी चन्दद्वारा जन्मोत्सवको अवसरमा ५१ हजार बढी आर्थिक सहयोग

  समयको मागसङ्गै मानिसले गर्ने हरेक चलनचल्ती र रितिरिवाजहरुमा पनि परिवर्तन हुँदै आईरहेको छ । भड्किलो पुजीवादी वजारको अनेकौँ तीकडमका प्रतिस्पर्धाले खास मानवीय सहयोग र सद्भावको सिमा कटेको छ । यद्यपी समाजमा कैयौँ यस्ता मान्छेहरु...

पुरा पढ्नुहोस
रुकुममा सवारी गाडी दुर्घटना हुँदा ४ काे मृत्यु, ११ घाइते

रुकुम पुर्वमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे गाउँपालिका ३ मा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म एक जना बालक सहित ४ जनाको...

पुरा पढ्नुहोस
थवाङगीहरुले गरे सहिद पार्ककाे सरसफाइ

कम्युनिस्ट अान्दोलनकाे उर्वरभूमि तथा जनयुद्धको उदगम थलाेकाे रुपमा परिचित त्याग,तपस्या र बलिदानकाे वीरगाथा बाेकेकाे थवाङ र थवाङगीहरु हर समय केही न केही नयाँ गरिरहेकै हुन्छन् । सामाजिक, अार्थिक र राजनीतिक रुपमा अग्रगामी परिवर्तन रुचाउने...

पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकसम्बन्धी विधेयक ः आमाबाबु नपाल्ने छोराछोरीको सम्पत्ति जफत हुने

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को ९पहिलो संशोधन० विधेयक २०७६ सर्वसम्मतिले पास भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो । विधेयकले ज्येष्ठ नागरिकमाथि हुने...

पुरा पढ्नुहोस
विद्यालयले अब स्थानीय, हिउँदे र बर्षे बिदा नपाउने

सरकारले शैक्षिक संस्थाहरूको लागि दिइने हिउँदे, बर्खे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको छ। सातामा दुई दिन बिदा दिने निर्णय लागू हुने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो। अब...

पुरा पढ्नुहोस
भाग्यशाली विद्यार्थी, जहाँ १० जना शिक्षकले ५० विद्यार्थीलाई पढाउँछन्

पार्वती न्यौपाने, दाङ अनि कस्तो सौभाग्य ! यो सुन्दा अचम्म लाग्न सक्छ । तर सत्य कहाँ लुक्छ र ? विद्यार्थीको भिडभाड हुने शहरबजारका कतिपय स्कुलमा एउटै कक्षामा २ सय देखि ३ सय विद्यार्थी हुन्छन्...

पुरा पढ्नुहोस