मुख्य समाचार

पछिल्लो तीन महिनामा प्राकृतिक विपदमा १२१ जनाको ज्यान गयो

३२ असार, काठमाडौं । पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१...

पुरा पढ्नुहोस
राहत बाँड्ने विषयमा काङ्ग्रेस र एमालेविच झडप १८ घाइते

३२ असार,बुटवल । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबण्डाका आधारमा गर्ने विषयमा...

पुरा पढ्नुहोस
गंगादेव गाउँपालिका राेल्पाले करार कर्मचारी सम्झौता नविकरण नगर्ने

असार ३२, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाले करार सेवाका सबै कर्मचारीको करार सम्झौता नगर्ने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठक र १२औं बर्षे अधिवेशनको निर्णय अनुसार मन्त्रलाय तथा बिभागबाट करार सेवा निरन्तरता दिनु भनि परिपत्र...

पुरा पढ्नुहोस
चट्याङ लाग्दा दाङमा एक बालकको घटनास्थलमै मृत्यु

३२ असार दाङ । दाङमा चट्याङ लागेर  एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै गोरु चराउन गएका बिकको शुक्रबार दिउँसो चट्याङ...

पुरा पढ्नुहोस
सहिद परिवार लाई सिलिन्डर चुलाे वितरण गर्दै दार्मा गाउँपालिका सल्यान

पुष्कर पन्थ सुनार असार ३१ सल्यान सल्यानको दार्मा गाउपालिकाले जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद परिवारजनलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ। सहिद स्मृति सभा हलमा एक कार्यक्रमको आयोजना गरि राज्य र बिद्रोही पक्ष बाट...

पुरा पढ्नुहोस
गुराँस गाउँपालिकामा करार कर्मचारी र प्रहरीविच झडप

दैलेखको गुराँस गाउँपालिकामा हवाई फायर भएको छ । करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेपछि आन्दोलित भएका करार कर्मचारी र प्रहरीबीच झडप भएको हो । झडपमा ७ जना घाइते भएको प्रहरी प्रमुख भुवनेश्ववर शाहले...

पुरा पढ्नुहोस
असार ३२ मा बिसाैनाकाे लाइभ दाेहारी

माैलिक परम्परा र संस्कृतिलाई जाेडेर अत्याधुनिक सेवा सुविधा दिने प्रयत्न गरिरहेकाे बिसाैना रेस्टुरेन्टले असार ३२ गते  साँझ ४:३० देखि लाइभ दाेहाेरी गर्ने भएको छ । नेपाली लाेक भाषा र लाेक साँस्कृतिकाे संरक्षण एवं विकास...

पुरा पढ्नुहोस
”अमर प्रेम”

  ऐना जस्तै छ सम्झना पानी जस्तै छ माया। आकाश भन्दा फराकिलो मेरो मनको आयतनमा मात्र तिमी छौ। आखाँ चिम्लिए पछि देखिने दृश्य तिम्रै चित्रहरु मात्र हुन। मेरो सम्झनामा तिमी दुखी हुनु परेको छैन। तिमि दुख्नु मेरो चाहना हैन। त्यसैले तिमीले मलाई कहिल्यै सम्झिनौ भन्ने पिर...

पुरा पढ्नुहोस
शर्मामाथी छानबिन गर्ने बनेको संसदीय विषेश समिति सदस्य हेरफेर

३० असार, काठमाडौं । करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् । समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले भुसालको...

पुरा पढ्नुहोस
उपसभामुखकाे लागि सत्तागठबन्धनबाट पुष्पा भुषाल र एमालेबाट विद्या भट्टराई मैदानमा

शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन्। सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाउने...

पुरा पढ्नुहोस