कला/साहित्य

उपभोक्तावादी संस्कृतिः क्लेप्टोक्रेसी राज्य र समाज- पिटर

अदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ...

पुरा पढ्नुहोस
अध्ययन मञ्चकाे प्रथम भेला घाेराहीमा

अध्ययन, पठन र बहस संस्कृतिलाई बढवा दिने उदेश्यले अध्ययन मञ्च दाङ गठन गरिएको छ । शनिबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराहीमा भएकाे प्रथम भेलाले मञ्चकाे संयाेजकमा विपिन आचार्य सहितकाे ९ सदस्यीय समिति गठन गरेकाे...

पुरा पढ्नुहोस
सर्वाेदयकाे बाैद्विक प्रतिभा पुरस्कार टिकारामलाई

बाैद्विक प्रतिभा पुरस्कारबाट अग्रज साहित्यकार टिकाराम उदासी (पिएचडी) सम्मानित भएका छन् । बुधबार सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराही दाडकाे आयाेजनामा राष्ट्रिय पुस्तक दिवस कार्यक्रमकाे अवसरमा पुस्तकालयमा पुस्तक तथा स्टेसनरी ब्यबसायि समिति दाङले स्थापना गरेकाे...

पुरा पढ्नुहोस
ठाउँ विशेष उत्कृष्ट अवार्ड सुशीलाको “प्यूठान इस्नालाई”- प्राणमञ्च अपडेट

साहित्यकार तथा रचनाकार सुशीला गिरीकाे पछिल्लो गीत “प्यूठान इस्नालाई बाेल”काे गीत सर्वाेत्कृष्ट स्थान विेशेष विधाबाट सम्मानित भएको छ ।सानै उमेरबाट गीतसंगीत र कला-साहित्यमा रमाउँदै आएकी सुशीलाकाे प्यूठानमै पहिलाे पटक महिलातर्फकाे “ज्वाला” कवितासंग्रह पनि प्रकाशित...

पुरा पढ्नुहोस
झुलेनीको ऐतिहासिक झल्कोः शशिधर भण्डारी

प्रकृतिले  बर दानका रुपमा उपलब्ध गर ाएको  मनो र मता एउटा विशे ष घटना परि वे शको  ऐ तिहासिक तथा मानव निर्मित भौ तिक निर्माणको  अनुपमता भित्र सौ न्दर्यको  संयो जन भयो  भने  यस् तो  स् थान मानव जातिका लागि एउटा गन्तव्यका रुपमा स् थापित हुनपुग्छ । उदाहर णका लागि...

पुरा पढ्नुहोस
लगानी प्रबर्द्धनका लागि वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने- प्राणमञ्च अपडेट

लगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...

पुरा पढ्नुहोस
सत्ता, दलाल पूँजीतन्त्र र भ्रष्टाचार

दलाल तथा नोकरशाह पूँजीपतिको वर्चस्व रहेको नेपाल जस्तो देशमा भ्रष्टाचार स्वाभाविक प्रवृत्तिको रुपमा हुने गर्छ । तर भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र एनसेल कर छली प्रकरण जस्ता भ्रष्टाचार र घोटालाहरुले देशलाई जसरी...

पुरा पढ्नुहोस
देश बनाउने हुटहुटीले पुस्तक बेचिरहेछन् महावीर

राज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...

पुरा पढ्नुहोस
अस्तित्वका कवितामाथि घाेराहीमा गम्भीर विमर्श

उदयीमान युवा साहित्यकार एवम् कवि घनश्याम अस्तित्वकाे नवीन कृति “चिहानमाथि महल बनाइरहेको मान्छे” माथि आज विभिन्न काेणबाट गम्भीर बहस तथा वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उदाहरण समुह नेपालकाे आयोजनामा नेपाल पत्रकार महासंघको...

पुरा पढ्नुहोस
धर्मावती माविकाे वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

प्युठान नगरपालिका-६ माझकोटमा रहेकाे धर्मावती माध्यमिक विद्यालयले आफ्नाे ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेकाे छ । साे समारोहकाे अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ भने आ-आफ्नो विषयमा उत्कृष्ट नतिजा निकाल्ने उत्कृष्ट...

पुरा पढ्नुहोस