१८ जेठ, काठमाडौं संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बस्दैछ। आज मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्न लागेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।आजको बैठकमा हिजो प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको...


















































