Pranmancha

Advertisment

SKIP THIS
जंगलमा बाटो बिर्सिँदा हराएका महिला परिवारको सम्पर्कमा

 ४ साउन, महेन्द्रनगर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्...

निधनअघि डा. देवेन्द्रराज पाण्डेको अन्तिम सन्देश: सरकार सफल बनाउ, मुलुक सफल बनाउ

 २ साउन, काठमाडौं नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको शुक्रबार निधन भएको छ । सार्वजनिक जीवनमा सधैं नीतिगत बहस, सुशासन र लोकतान्त्रिक मूल्यका पक्षमा स्पष्ट धारणा राख्दै आएका पाण्डेले निधन हुनुभन्दा केही समयअघि सरकारप्रति आशा र सुझाव...

दाङका वडा सदस्यले दले शिक्षा अधिकृतमाथि कालोमोसो, भिडियो सार्वजनिक

२७ असार, दाङदाङको घोराही उपमहानगरपालिका–१५, का वडा सदस्य लेखनाथ बुढाथोकीले सोही उपमहानगरपालिकामा कार्यरत शिक्षा अधिकृत अजय बोहोरालाई कालोमोसो  दलेका छन् । सदस्य बुढाथोकीले अधिकृतलाई बाइकमा यात्रा गरिरहेको बेलामा  बाटोमै रोकेर टाउकोमा कालोमोसो खन्याएका हुन् ।सार्वजनिक भिडियोमा सदस्य बुढाथोकीले कालोमोसो टाउकोबाट...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

नयाँ स्थायी कर्मचारी भर्ना रोक्ने सरकारको निर्णय

४ साउन, काठमाडौंसरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) पछि बढी हुने (फाजिल) कर्मचारीहरूको व्यवस्थापन नभएसम्मका लागि नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ । आजको सचिवस्तरीय बैठकले ओएण्डएमका कारण दरबन्दी कटौती भएपछि उत्पन्न हुने...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation